
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले यही माघ ९ देखि ११ गतेसम्म बिहान ९ देखि राति ५ बजेसम्म कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम र परीक्षा सञ्चालन गर्ने भएको छ ।
यसमा न्यूनतम एसएलसी वा सो सरहको परीक्षा पास गरी कृषि, पशु वा वनस्पति विज्ञानमा कम्तीमा १ वर्षको प्राविधिक तालिम गरेकाले सहभागिता पाउनेछन्। यसका लागि आवश्यक कागजात सहित माघ ७ गतेभित्र इमेल ठेगाना मार्फत आवेदन दिनु पर्नेछ ।
साथै यसअघि नै तालिम लिइसकेका तर लाइसेन्स प्राप्त गर्नका लागि परीक्षा दिन बाँकी रहेकालाई समेत परीक्षामा सहभागी गराइने कम्पनीले जनाएको छ। तालिम तथा परीक्षा इलाम जिल्लाको इलाम बजारमा सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह