
काठमाडौं । न्यूजिल्याण्डले पाकिस्तान विरुद्धको पहिलो एक दिवसिए खेलमा जित निकालेको छ । दक्षिण अफ्रिका समेत सहभागि रहेको सिरिजको पहिलो खेलमा न्यूजिल्याण्डले पाकिस्तालाई ७८ रनले पराजित गरेको हो ।
न्यूजिल्याण्डको जितमा ग्लेन फिलिप्सको शतक प्रहार गरे । न्युजिल्याण्डले दिएको ३ सय ३१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.५ ओभरमा २ सय ५२ रनमा समेटिएको थियो । पाकिस्तानका लागि फकर जमामले सार्वधिक ८४ रनको योगदान दिए । त्यस बाहेक अन्य खेलाडीले सम्झन लायक प्रदर्शन गर्न सकेनन् ।
त्यसअघि पाकिस्तानको लाहोरमा टस जितेर ब्याटिङ रोजेको न्युजिल्याण्डले फिलिप्सको शतक सहयोगमा निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ३० रनको योगफल तयार गरेको थियो । जितसँगै न्युजिल्याण्ड सिरिजको शीर्ष स्थानमा उक्लिएको छ । सिरिजमा सहभागी तीनै टोली एक आपसमा खेले पछि शीर्ष स्थानमा रहने २ टोलीले फाइनल खेल्नेछन् ।













समाचार
निजी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण अझ सकारात्मक र सहकार्यमा आधारित हुनुपर्छ : अध्यक्ष श्रेष्ठ
रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा
सुरुङभित्र उद्धार गर्न स्विट्जरल्यान्डद्वारा नेपाललाई अत्याधुनिक ड्रोन हस्तान्तरण
भक्तपुरमा ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी पर्यटक
नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
चन्डिका श्रेष्ठको उद्धार हामी अझै डटेर लागिरहेका छौं भन्ने सन्देश हो : प्रधानमन्त्री
१७ सयको मासुको तुलनामा ग्यास महगो होइन : प्रमुख साह
तराईकै उद्योगमा भरेर काठमाडौं भित्र्याइँदैछ ग्यास सिलिन्डर
बाढीले पुरिएको घरबाट ११ दिन पछि नुवाकोटमा महिलाको जीवितै उद्धार
ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति, ‘२५ लाख सहयोग गरेर साढे ११ करोड असुलियो’