
काठमाडौं । सानिमा क्यापिटलको सानिमा फ्लेक्सी फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले फागुन ६ गतेदेखि निष्कासन गरिरहेको सामूहिक लगानी कोष ‘सानिमा फ्लेक्सी फण्ड’को इकाई खरिदका लागि आवेदन दिने (आज) फागुन १५ गते अन्तिम दिन रहेको हो ।
यो फण्डको कुल आकार १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई रहेको छ। जसमध्येबाट ४ करोड इकाई प्रथम चरणमा निष्कासन भइरहेको छ भने यसबाट १ करोड ३० लाख इकाई कोष प्रबद्र्धक सानिमा बैंक र २० लाख इकाई सानिमा क्यापिटललाई सुरक्षित गरी बाँकी २ करोड ५० लाख सर्वसाधारणका लागि खुला गरिएको हो ।
यसमा आज बैंकिङ्ग समयसम्म मात्र आवेदन दिन सकिनेछ भने आवेदन दिँदा घटीमा १०० इकाई र बढीमा ४० लाख इकाईसम्म माग गर्न सकिने व्यवस्था रहेको छ।
फेसबुक प्रतिक्रिया












समाचार
एनपीएल २०२६ को मिति घोषणा, कात्तिक ९ देखि सुरु हुने
ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी
ग्यासमा कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ
बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह
ढोरपाटन सिकार आरक्षमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी
पाटन बारका तीन समूहबिच प्रतिस्पर्धा हुँदै
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
जुम्लामा ४८ करोड राजस्व सङ्कलन
सुर्खेतमा सामुदायिक वनमा लुकाइराखेको तीन थान भरुवा बन्दुक बरामद
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण