
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायक गरी तीनवटै पदमा केही संख्यामा कर्मचारी माग गरेको हो ।
सहायक र कनिष्ठ सहायक पदका लागि प्लस टू पास गरी लघुवित्तमा १ वर्ष काम गरेको वा एसईई पास गरी २ वर्ष काम गरेको हुनु पर्नेछ भने प्रशिक्षार्थी सहायकका लागि एसईई पास गरेको र कम्प्यूटर सम्बन्धी सामान्य ज्ञान भएको हुनु पर्नेछ ।
उमेरको हदमा १८ वर्ष पूरा भई ३५ ननाघेको हुनु पर्नेछ भने महिलाले ४० वर्ष ननाघेको हुनु पर्नेछ । सवारी साधन र लाइसेन्स भएकाले प्राथमिकता पाउनेछन् । योग्य तथा इच्छु व्यक्तिले आवश्यक कागजात सहित १५ दिनभित्र दरखास्त आवेदन दिइसक्नु पर्नेछ।

फेसबुक प्रतिक्रिया













समाचार
एनपीएल २०२६ को मिति घोषणा, कात्तिक ९ देखि सुरु हुने
ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी
ग्यासमा कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ
बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह
ढोरपाटन सिकार आरक्षमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी
पाटन बारका तीन समूहबिच प्रतिस्पर्धा हुँदै
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
जुम्लामा ४८ करोड राजस्व सङ्कलन
सुर्खेतमा सामुदायिक वनमा लुकाइराखेको तीन थान भरुवा बन्दुक बरामद
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण