
काठमाडौं । ताप्लेजुङमा छैटौं वज्रगुरु मन्त्र जप कार्यक्रम आयोजना गरिने भएको छ। आयोजक समितिले आइतबार पत्रकार सम्मेलन गरी यसको जानकारी गराएको हो।
पूजा कार्यक्रमका अध्यक्ष धर्म गुरु फुपु छेम्बे शेर्पा (थुप्तेन जिग्ड्रोल) का अनुसार,पुजामा परम श्रद्धेय कुन्दोलिङ ताक्छक रिन्पोछेज्यूको प्रमुख सानिध्यता रहनेछ। साथै, विभिन्न टुल्कु रिन्पोछेहरू तथा करिब २०० जना लामा गुरुहरूको समुपस्थितिमा हुने भएको छ।
कार्यक्रम अवधिभर आचार्य पद्मसम्भवका मन्त्र जप गरिनेछ।
उक्त कार्यक्रम चैत २२ देखि २५ गतेसम्म ताप्लेजुङ नगरपालिका-९, सुकेटारमा आयोजना हुनेछ।

फेसबुक प्रतिक्रिया













समाचार
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड