
काठमाडौं । काठमाडौं महानगरपालिका–७ चाबहिल चोकस्थित एक सुनचाँदी पसलमा आगलागी हुँदा करिब करोड बराबरको क्षति भएको छ । ६६ वर्षीया राधा पाण्डेको घरको ग्राउण्ड फ्लोरमा काठमाडौं बसुन्धरा बस्ने भोजपुर घर भएका ४४ वर्षीय सन्तोष बराइलीले सञ्चालन गरेको सुनचाँदी पसलमा बिहीबार बिहान आगलागी भएको हो ।
बराइलीको सिंगापुर ज्वेलर्समा विद्युत् सर्ट भई बिहीबार बिहान आगलागी हुँदा सुन, चाँदी र नगद लगायतका सामान जलेर करिब ७० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीको भनाइ छ । साथै उक्त आगो फैलिएर सोही घरमा रहेको जिएन ईलेक्ट्रोनिक्समा समेत आगलागी हुँदा भ्याकुम, फ्यान, वासिङमेसिन, ओभन लगायतका सामान जलेर करिब २५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले बताएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान