
काठमाडौं । युरोपेली च्याम्पियन्स लिगको उपाधिका लागि इटालियन क्लब इन्टर मिलान र पेरिस सेन्ट जर्मेइन (पीएसजी) खेल्ने भएका छन् ।
हिजो भएको दोस्रो सेमिफाइनलको दोस्रो लेगमा आर्सनललाई खेलमा २–१ गोलले हराउँदै समग्रमा ३–१ को नतिजासहित पीएसजी फाइनलमा पुगेको हो ।
यसअघि इन्टरले बार्सिलोनालाई हराएर उपाधि नजिक पुगेको हो । च्याम्पियन्स लिगको फाइनल खेल आउँदो जुन १ तारिखमा हुनेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हिमालयन लघुवित्तले कमायो १० करोड ६६ लाख नाफा, अन्य सूचक कस्ता?
आइसिएफसि फाइनान्सको नाफा उच्च गिरावट, अन्य सूचक कस्ता ?
महुली लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?
साप्सु कालिका हाइड्रोपावरको साधारणसभा भदौ ५ गते, के-के छन् एजेण्डा ?
‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’
राष्ट्रियसभाको बैठक बस्दै, के छन् एजेन्डा?
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
साउनको तेस्रो सोमबार : सुन्दरीजलमा बोलबम भक्तजनको घुइँचो
इरानप्रति ट्रम्पको ‘यु–टर्न’ : आक्रमण रोकेर वार्ताको घोषणा