
काठमाडौं । बार्सिलोनाले ला लिगा फुटबलको उपाधि जितेको छ । गए राति भएको खेलमा एस्पान्योललाई २–० ले पराजित गर्दै बार्साले उपाधि पक्का गरेको हो ।
यो बार्साको २८औंपल्ट ला लिगाको उपाधि हो । जितसँगै बार्सिलोनाले ३६ खेलबाट ८५ अंक पुगेको छ । जुन दोस्रो स्थानको रियल मड्रिडको भन्दा सात अंक बढी हो ।
बार्सिलोनालाई जित दिलाउन लामिन यमल र फर्मिन लोपेजले गोल गरे । यमलले ५३औं मिनेटमा गोल गरेका हुन् । लोपेजले इन्जुरी समयको पाँचौं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे ।
फेसबुक प्रतिक्रिया













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै