
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले डा. पौडेललाई गभर्नरमा नियुक्त गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
डा. पौडेल राष्ट्र बैंकका १८ औं गभर्नर नियुक्त भएका हुन् । गभर्नर सिफारिस समितिले डा. पौडेलका साथै कामु गभर्नर निलम ढुंगाना र पूर्व सचिव दिनेश भट्टराई सिफारिस गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताए ।
सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसको निकै रस्साकस्सी बिच गभर्नर नियुक्तिमा सहमति जुटेको हो । चैत २४ गते महाप्रसाद अधिकारीको कार्यकाल सकिएको हो । उनको कार्यकाल सकिएपछि डा. निलम ढुंगाना तिम्सिनालाई कामु गभर्नर दिइएको थियो ।
फेसबुक प्रतिक्रिया












समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?