
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक १७.४४ अंकले बढेर परिसूचक २६९३.०६ बिन्दु कायम भएको छ । ३२३ कम्पनीको २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता सेयर ८ अर्ब ५८ करोड ६० लाख ४ हजार ३३४ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा बैंकिङ समूह, विकास बैंक, वित्त, होटल, जलविद्युत, उ्रत्पादन तथा प्रशोधन र ट्रेडिङ समूहको उपसूचक बढेको छ । यस्तै जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीबन बीमा समूहको उपसूचक घटेको छ । कारोबारमा लगानीकर्ताको आकर्षण बैंकमा देखिएको छ । यो दिन ओम मेगाश्री फर्मास्युटिकल्स, पिओर इनर्जी कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै