
काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ३२ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले आज सार्वजनिक गरेको बजेटको आधार ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको छ ।
सरकारले चालु तर्फ १२ अर्ब ६३ करोड ६६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो भनेको कुल बजेटको ४९.५ प्रतिशत हो । यस्तै पुँजीगत तर्फ सरकारले १९ अर्ब ९ करोड ३३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो कुल बजेटको ५९.७ प्रतिशत हो ।
फेसबुक प्रतिक्रिया












समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम