
काठमाडौं । आगामी आर्थिक वर्षका लागि सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब रुपैयाँ भन्दा बढीको बजेट ल्याएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट विनियोजन गरेको हो ।
कुल विनियोजन रकममध्ये चालु खर्च तर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार अर्थात ३०.४९ प्रतिशत, पुँजीगत तर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार अर्थात ५९. २५ प्रतिशत रहेको छ । वित्तीय हस्तान्तरण तर्फ ३ अर्ब ४२ करोड ७७ लाख अर्थात १०.२४ प्रतिशत रहेको छ । यस्तै वित्तीय व्यवस्थापन तर्फ १ करोड रहको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
प्रतिनिधिसभाको बैठक बस्दै
सूचीकृत कम्पनीले आफ्नै सेयर खरिद र कित्ता विभाजन गर्न पाउने, माघभित्र कार्यविधि बनाउन धितोपत्र बोर्डलाई निर्देशन
पुँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, के के कुरा समेटिए ? (यस्तो छ पूर्णपाठ)
मनसुनी वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित