
काठमाडौं । नेपालको आर्थिक सुधारको मेरुदण्ड नै ऊर्जा क्षेत्र रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (ईप्पान) का अध्यक्ष गणेश कार्कीले बताएका छन् । ‘टेक एण्ड पे’ का आधारमा गरिने पीपीएको संशोधन पछिको पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले यस्तो बताएका हुन ।
नेपालको निर्यात र खपतका विषयमा पनि ठोस योजना ल्याउनु पर्ने उनको भनाई छ । ‘टेक एण्ड पे’ हटे पनि समस्या भने अझै कायम रहेको उनले बताए । निजि क्षेत्रको ढोका बन्द हुने रहेछ भन्ने आशंका रहेको उनले बताए ।
सरकारले व्यवसायीका कुरा सुनेको भन्दै उनले सरकारलाइ धन्यवाद पनि दिए ।
फेसबुक प्रतिक्रिया













समाचार
जंगली जनावरले किसानको खेती सकाएपछि अर्घाखाँचीमा वन्यजन्तु शिकारका लागि लाइसेन्स खुला
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध