
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफ्नो सदस्याता कसैले पनि खोस्न नसक्ने बताएकी छिन् । आज पत्रकार सम्मेलन गर्दै उनले आफू एमालेको राजनीति गरेर नै राष्ट्रपति भएकाले अहिले बखेडा झिक्न नहुने बताएकी हुन् ।
उनले आफूलाई मदन भण्डारीले सदस्यता दिएकाले कसैले खोस्न नसक्ने बताएकी हुन् । ‘मलाइ जननेता मदन भण्डारीले सदस्यता दिनु भएको हो । उहाँले विराटनगरमा दिएको सदस्यता अहिले कसैले चाहेर पनि खोस्न सक्दैन,’ उनले भनिन् ।
त्यस्तै उनले आफू राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरि राजनीतिक दलमा नै आबद्ध भइ देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो विषय नभएको दाबी गरिन् ।
फेसबुक प्रतिक्रिया













समाचार
ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु
ब्रोकर नं. ९३ को कारोबार रोक्काको निर्णयप्रति संघको ध्यानाकर्षण
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
स्वस्तिक लघुवित्तको सातौँ वार्षिक साधारणसभा भदौ २७ गते, हकप्रद सेयर निष्कासन मुख्य एजेण्डा
नेपालगञ्ज-पोखरा उडान पुनः सुरु हुँदै
भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा
लिखु गाउँपालिकाले सुविधा सम्पन्न भवन निर्माण गर्दै
प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च
युनाइटेड अजोड र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सेयर नेप्सेमा सूचीकृत
स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा