
काठमाडौं । पोखरा निन्जाजले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि मोडल तथा अभिनेत्री सनिशा भट्टराईलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । ब्राण्ड एम्बेसेडरको रुपमा पोखरा निन्जाजमा आबद्ध हुन पाउँदा अत्यन्त खुसी र गर्व महसुस भएको उनले बताइन् ।
प्रगती नाथ पोखराको मार्की खेलाडी रहेकी छिन् । केही साता अघि भएको अक्सनबाट पोखराले पुनम चन्द, मिना सुनार, सुनिता खत्री, गरिमा बोहोरा, निशा महरा र भावना तामाङलाई अनुबन्ध गरेको थियो । पोखराले रुपेश बिष्टलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । इन्फिनिटी ड्रिम्सको आयोजनामा इडब्लुभिएलको दोस्रो संस्करण भदौ २० गते देखि २८ गतेसम्म हुनेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम