
काठमाडौं । एन्फा महिला लिग छनोटअन्तर्गत हिजो भएको दोस्रो खेलमा सङ्कटा एफसीले नेपाल खेलकुद क्लबलाई १–० ले हराएको छ । खेलको दोस्रो हाफमा यशोदा शाहीले गरेको गोलमा सङ्कटा विजयी भयो । त्यसअघि सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा छहारी क्लवबले एफसी रियललाई ३–० ले हराएको थियो ।
छहारीका तर्फबाट पहिलो हाफमा ललिता मण्डल र सुमित्रा सिंह पाख्रिनको गोल गरिन । दोस्रो हाफमा सानिमा माया लोले गोल गरिन् । छनोट प्रतियोगितामा १४ टोली सहभागी छन । सहभागीमध्येबाट उत्कृष्ट ५ टोली एन्फा महिला लिगमा छनोट हुनेछन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।
दुवै समूहमा शीर्ष दुई टोली एन्फा लिग पुग्नेछन् । समूहमा तेस्रो स्थान पाउने दुई टोलीका बिचमा प्ले अफ खेल मार्फत पाँचौं टोलीको टुङ्गो लाग्ने छ ।
फेसबुक प्रतिक्रिया













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू