
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १४८ रनको लक्ष्य लिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारीत ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाए पछि विराटनगरले उक्त लक्ष्य पाएको हो ।
सुदूरपश्चिमका लागि आरिफ शेखले सार्वधिक ४५ रनको योगदान दिए । त्यस्तै इसान पाण्डेले ३८ रन बनाए भने जोस ब्राउनले २४ रनको पारी खेले । कप्तान दिपेन्द्र सिंह ऐरिले पनि टोलिका लगि १९ रनको योगदान दिए ।
विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । त्यस्तै प्रतिश जिसीले २ विकेट लिए भने वासिर अहमदले एक विकेट लिए । प्लेअफमा पुगिसकेका दुवै टोलिका लागि यो प्लेअफ अघिको तयारीको मौकाका रुमपा रहेछ । विराटनगर आजको खेलमा जित निकाल्दै पहिलो क्लोलिफायर खेल्ने योजनामा रहेको छ भने सुदूरपश्चम पनि आफ्नो अपराजित यात्रालाई जारी राख्ने योजनामा रहेको छ ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम