
जनता समाजवादी पाटी नेपालले भूमि विधेक विरुद्ध बृहत विरोध गर्ने भएको छ । पाटीको नेवाः राष्ट्रिय समितिको आयोजनामा राष्ट्रघाती विधेकको विरोधमा काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त आयोजनामा भोलि बृहत प्रदर्शनी गर्ने भएको हो ।
कार्यक्रम मंगलबार दिउसो ३.०० बजे ललितपुर महानगरपालिकाको कार्यालय पुल्चोकदेखि कुमारीपाटी र मंगलबजार हुदै लगनखेलको बसपार्कमा ‘राष्ट्रघाती भूमि विधेयक विरूद बृहत विरोध प्रदर्शन’ हुने जनाइएको छ ।
कार्यक्रममा नेवाः राष्ट्रिय समिति ललितपुर, काठमाडौं र भक्तपुर जिल्ला समिति जसपा नेपाल र विभिन्न संगठनले विभिन्न ठाउँमा विरोध कार्यक्रम गर्ने जनाइएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो