
नेपाल माउन्टे लिडर एसोसिएसनले नेपाल पर्वतारोहण संघ (एनएमए) मा निर्वाचित भएका दुई जनलाई बधाइ ज्ञापन गरेको छ । एसोसिएसनले संघमा निर्वाचित भएका एसोसिएसनका अध्यक्ष दावा टसि शेर्पा र सचिव दिकी शेर्पालाई बधाइ ज्ञापन गरेको हो ।
एसोसिएसनले आज एक कार्यक्रमका बीच दुवै जनलाई बधाइ ज्ञापन गरेको हो । दिकी शेर्पा संघको कार्यसमिति सदस्यमा निर्वाचित भएकी हुन् भने अध्यक्ष दावा टसि शेर्पा बूक होल्डर सदस्यमा निर्वाचित भएका हुन् । दिकीले २८८ मत पाएकी थिइन् भने दावाले २४४ भोट पाएका थिए ।
फेसबुक प्रतिक्रिया













समाचार
Abiral Rai -representative of new crop of Nepali climbers -summits Kilimanjaro in Africa
किली पेम्बा शेर्पाको अन्तिम दाहसंस्कार भोलि शुक्रबार बिहान टेकुमा
थुलुङ राई समुदायका पहिलो IFMGA माउन्टेन गाइड तथा पहिलो सगरमाथा आरोही अबिरल राईद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमनजारो सफल आरोहण
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा
महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्ता
‘पर्यटन क्षेत्रलाई लगानीमैत्री बनाउन व्यवसायमैत्री पर्यटन ऐन आवश्यक’
निर्यातभन्दा आयात पाँचगुणा बढी
काठमाडौँ महानगरले गर्यो स्रोत शिक्षकसँग कार्यसम्पादन करार सम्झौता
रासायनिक मलको निर्भरता हटाउन स्वदेशमै जैविक मल उत्पादन गरिँदै
बन्दीपुर अस्पतालमा एक वर्षमा २३ हजारले सेवा लिए