
काठमाडौं । नेपाल प्रहरीको ३२ औं महानिरीक्षक (आईजीपी) पदमा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त भएका छन्। आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई नयाँ आईजीपीका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी प्रहरी संगठनमा पहिलो वरीयताका रहेका एआईजी हुन्।
वर्तमान आईजीपी दीपक थापा यही भदौ १७ गते मध्यरातिपछि अनिवार्य अवकाशमा जाँदैछन्। त्यसपछि खापुङको नियुक्ति लागू हुनेछ।
फेसबुक प्रतिक्रिया













समाचार
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तबीच भदौ २१ गतेदेखि एकीकृत कारोबार गर्ने
स्याङ्जामा एक वर्षमै ३३४ उद्योग खारेजी, ५ करोडभन्दा बढी लगानी बाहिरियो
नेपाली एआई प्रविधि ‘टिङटिङ’ श्रीलंकाको बजारमा प्रवेश
अमेरिकासँग व्यापार वार्ता भाँडिएपछि क्यानडाले ‘डलर फोर डलर’ कर लगाउने
टिकटकले अमेरिकालाई ४० करोड डलर तिर्ने, बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोप
नेपाल ‘ए’ को खराब प्रदर्शन जारी, बंगलादेशसँग ९ विकेटले पराजित
‘हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्म’बारे बौद्ध विद्वानहरूको गहन विमर्श
जंगली जनावरले किसानको खेती सकाएपछि अर्घाखाँचीमा वन्यजन्तु शिकारका लागि लाइसेन्स खुला
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति