
काठमाडौं । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । पछिल्ला केही दिनदेखि लगातार रुपमा घटीरहेको बजार आज १६.६४ अंकले घटेर २७२६.३३ विन्दमाु पुगेको हो ।
आज सेयर बजारमा २१३ कम्पनीको सेयर मूल्य घटेको छ भने ३९ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.७४ अंकले घटेर ४७०.९४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटा उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको मात्रै बढेको छ ।
आज सेयर बजारमा ४ अर्ब ७२ करोड माथिको कारोबार भएको छ । ३२६ कम्पनीका १ करोड १३३ लाख ४५ हजार ९९४ कित्ता सेयर ६८ हजार ५९४४ पटक खरिद बिक्री हुँदा ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्यमा भने आज सकारात्मक सर्किट लागेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम