
काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा (सीईओ) मा सुदेश खालिङ राई दोहोरिएका छन् । बैंकको भदौ २२ गते बसेको संचालक समितिको बैठकले उनलाई पुनस् सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकको अनुसार उनको नयाँ कार्यकाल असोज ८ गतेदेखि सुरु हुने छ । उनलाई बैंकले २०७८ असोजमा सीईओ नियुक्त गरेको थियो । ४ वर्षको कार्यकाल सकिएपछि बैंकले उनलाई नै दोस्रो कार्यकालको लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह