
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको २ लाख भन्दा बढी कित्ता संस्थाप सेयर बिक्रीमा आएको छ । कम्पनीले संस्थाप सेयरधनी विजय बहादुर मानन्धरको नाममा रहेको २ लाख २६ हजार ४०३ कित्ता सेयर लिलाम बिक्रीमा राखिएको हो ।
विद्यमान सेयरधनीहरुलाई प्राथकिकता दिएर ३५ दिनको सूचना जारी गर्दा पनि संस्थापक सेयरधनीबाट आवेदन नआएपछि आम रुपमा सबैले आवेदन दिन पाउने गरि सेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ । उक्त सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।
सेयर खरिद गर्न चाहाने सेयरधनीहरुले १५ दिन भित्र संस्थाको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा आइपुग्ने गरि आवेदन दिनु पर्ने छ ।
फेसबुक प्रतिक्रिया












समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना