
काठमाडौं । दुई दिनदेखि अवरुद्ध रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार दिउँसो साढे तीन बजेदेखि पुनः सञ्चालनमा आएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थल सुरक्षा समितिको बैठकले बन्द भएको उडान सेवा पुनः सुरु गर्ने निर्णय गरेपछि विमानस्थल सञ्चालनमा आएको हो।
विमानस्थल खुलेसँगै प्रशासनले यात्रुहरुलाई आफ्ना टिकट खरिद गरेको ट्राभल एजेन्सी वा सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी मात्र विमानस्थलमा उपस्थित हुन आग्रह गरेको छ।

फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह