
काठमाडौं । विपी राजमार्गको काभ्रे भञ्ज्याङ–सिन्धुली सडकमा राति सवारी सञ्चालन गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले आजदेखि मंगलबारसम्म रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको हो ।
कार्यालयका अनुसार हरेक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म विपी राजमार्गको काभ्रे भञ्ज्याङ–भकुण्डेवेशी–सिन्धुली सडक खण्डमा एम्बुलेन्स तथा अन्य अत्यावश्यक सेवाका सवारी साधन बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधनको आवागमन निषेध गरिएको हो । असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षाको सम्भावना रहेकाले उक्त निर्णय गरिएको कार्यालयले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द