
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर बाँडफाँड गरिएको छ । कम्पनीको अवितरित हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गरेको हो ।
कम्पनीले जेठ २९ गतेसम्म कायम सेयरधनीहरूका लागि साउन ६ गतेदेखि भदौ २ गतेसम्म हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गरेकोमा संस्थापक समूहतर्फ ४ हजार ४६८.७६ कित्ता र सर्वसाधारण समूहतर्फ १ लाख ९२ हजार ५७४ कित्ता सेयर बाँकी बसेको थियो ।
कम्पनीले यसरी बाँकी रहेको सेयर लिलाम बढाबढ प्रक्रिया मार्फत् भदौ २७ गतेदेखि असोज ८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको थियो । उक्त अवधिभर परेका बोलपत्रहरू असोज ९ गते खोलेर आवश्यक रुजु गरी असोज २२ गते बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ । बाँडफाँडको अन्तिम मूल्य संस्थापक समूहतर्फको सेयरमा १२६ रुपैयाँ र सर्वसाधारण समूहतर्फको सेयरमा ५०३.४३ रुपैयाँ कायम भएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै