
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला, पाँचपोखरी थाङ्पाल गाउँपालिका ०२, बरुवा स्थित गङरीपा युवा क्लबद्धारा “Empowering youth through constitutional awareness ” मूल नाराको साथमा आयोजित १ दिने नेपालको संविधान सम्बन्धी कार्यशाला काठमाडौं, गोकर्णेश्वर नगरपालिका उत्तरवाहिनि स्थित हिमाली घर रिसोर्टमा मिति २०८२ साल कात्तिक १ गते भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रमकाे प्रशिक्षकमा संघीय संसद सचिवालय अधिकृत Binuka Sherpa रहेका थिए । कार्यक्रममा विशेष उपस्थिति: Sub-inspector / The first police officer on the top of the world Kunzang Tshopel Sherpa काे रहेकाे थियाे ।
सहयोगीहरू: Ama Yangri Sherpa kiduk Sindhupalchok , Ringzing Sherpa au, Jimmy Gordza au र Chyomuthang Resort Ama Yangri Pemba Sherpa, संयोजक टिम, Palden Lama ,सहभागी युवा तथा विद्यार्थीहरूलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछु ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना