
काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणतर्फको २ लाख ३८ हजार ४४३ कित्ता अवितरित हकप्रद सेयर लिलाम बढाबढ मार्फत बिक्री गरेको छ । कम्पनीले भदौ २९ गतेदेखि असोज १२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रद्वारा खरीद आह्वान गरेकोमा सो अवधिभित्र परेका बोलपत्रहरू असोज २८ गते खोलेर कात्तिक २ गते बाँडफाँड गरिएको हो ।
बाँडफाँको अन्तिम मूल्य (कट अफ प्राइस) १८४.६० रुपैयाँ कायम भएको छ । उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरूलाई सापेक्षिक भार अनुसार समानुपातिक रूपमा बाँडफाँड गरिएको बिक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले जानकारी दिएको छ । साथै बाँडफाँडमा नपरेकाहरूको रकम भोलि कात्तिक १२ गतेदेखि सम्बन्धित आवेदकको बैंक खातामा फिर्ता गरिने कम्पनीले जानकारी दिएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व