
काठमाडौं । नेपालको हिमाली आदिवासी शेर्पा समुदायमा परपूर्व कालदेखि मनाउँदै आएको लोसार पुलु पर्वको शुभकामना दिइएको छ । उक्त पत्रको हिमाली भोचन्द्र पात्रो अनुसार नवौँ महिनाको पूर्णिमाको समयमा मनाउने चलन रहेको छ ।
शेर्पा समुदायले परपूर्वकालदेखि मनाउदै आएतापनि मुलुकको एकल भाषा, संस्कृति, परम्पराको मात्र संरक्षको नीतिको कारण लोसार पुल शेर्पा जातिभित्र करिब करिब लोपोन्मुख अवस्थामा पुगेको जनाइएको छ ।
हिमाली क्षेत्रका केही स्थानहरु सोलुखुम्बु जिल्लाको थामे, खुमजुङ,चाम्चे, दोलखा जिल्लाको विगु र संखुवासभा जिल्लाको हिमाली क्षेत्र लगायतका स्थानमा बसोबास गर्ने थोरै संख्याले लोसार पुल मनाउँदै आइरहेका छन् ।
लाेसार भाेलिदेखि ३ दिनसम्म चल्ने बताइएकाे छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व