
काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.६१ अंकले बढेर २६५४.२८ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा ३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २७ कम्पनीको मूल्य घटेको छ । त्यस्तै आजको उक्त सेसनमा ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आजको उक्त सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.३६ अंकले बढेर ४५६.४९ विन्दुमा पुगेको छ ।
आजको उक्त सेसनमा ६८ कम्पनीका ५ हजार ८७७ कित्ता सेयर २१३ पटक खरिद बिक्री हुँदा २८ लाख ७१ हजार ७४७ रुपैयाँको कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड