
काठमाडौं । एसीसी यु–१९ प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले साउदी अरेबियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । युएईमा जारी कपमा साउदी अरेबियाविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।
डिसेम्बर १ सम्म हुने प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । उक्त समूहमा नेपालसहित हङकङ र साउदी अरेबिया छन् । यस प्रतियोगितामा १४ देश सहभागी छन् । शीर्ष ३ देश यू–१९ एशिया कपमा छनोट हुनेछन् ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह