
पर्सा । प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँ सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले बिहीबार वीरगञ्ज महानगर–१६ स्थित रजतजयन्तीचोकमा जाँच गर्ने क्रममा मधेस प्रदेश ०३ ०२५ प ९८०७ नम्बरको मोटरसाइकलमा सवार भारत बिहार राज्य मोतीहारी थाना रक्सौलका ५३ वर्षीय सुरेन्द्र साहको साथबाट रु १० लाखसहित पक्राउ गरेको हो ।
पर्सा प्रहरीका प्रवक्ता राजु कार्कीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका साहको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।
फेसबुक प्रतिक्रिया













समाचार
एक सातामा १५ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?
दोबेला प्रहरी चौकी ३२ वर्षपछि आफ्नै भवनमा
आर्सनलको दमदार सुरुवात
मनसुनी वायु सक्रिय, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
इङ्लिस प्रिमियर लिग आज राति सुरु हुँदै, आर्सनल र कोभेन्ट्री आमनेसामने हुने
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
खबराको केरामा ‘फ्युजारियम’
यस वर्षको धान रोपाइँ सकियो, गत वर्षभन्दा उत्साहजनक
एसीसी प्रिमियर कपको अभ्यास खेल : नेपालको लगातार दोस्रो जित