
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोजे पछि विराटनगरले पहिले ब्याटिङ गर्ने भएको हो ।
आजको खेलमा लुम्बिनीले एक खेलाडी परिवर्तन गरेको छ । गुल्बदिन नैबको स्थानमा जोनाथन स्मिथलाई ल्याएको छ । त्यस्तै, विराटनगरले पनि आज एक खेलाडी परवर्तन गरेको छ । सेहान जयसूर्यको स्थानमा फाफ डु प्लेसिसलाई प्लेइङ–११ मा ल्याएको छ । विराटनगर किंग्सको टोली ः सन्दीप लामिछाने, प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, नारायण जोशी, सुवास भण्डारी, साहिल पटेल, फाफ डु प्लेसिस, हेनरी जर्ज मुन्से, साम हिजलेट र मर्चेन्ट डि लाङगे ।
लुम्बिनी लायन्सको टोली ः रोहित पौडेल, सन्दीप जोरा, सुमित महर्जन, दिलीप नाथ, तिलक भण्डारी, शेर मल्ल, अविशेष गौतम, डि आर्सी जोन म्याथ्यु सर्ट, जेजे स्मिथ, रुबेन ट्रम्पलम्यान र निरोसन डिकोवेल्ला ।













समाचार
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?
नेप्सेको सीईओका लागि ४ जनाको नाम सर्टलिस्ट, असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरण
सिमसार मासिँदै, कछुवा हराउँदै : संकटमा प्राकृतिक बासस्थान !!
शुक्ला हिलेटारलाई धार्मिक पर्यटकीय स्थल बनाउन पहल
अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन : ‘ल्याण्ड फिलिङ’को काम धमाधम
महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो
सुन्तलामा रोग लागेपछि किसान चिन्तामा
राष्ट्र बैंकद्वारा एकीकृत परिपत्र संशोधन: भुक्तानी सीमा वृद्धि
२७ जलविद्युत् आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाट उत्पादनको बाटो खुल्यो