
काठमाडौं । ज्योति विकास बैंकले संस्थाप सेयर बिक्रीमा राखेको छ । बैंकले हाल विद्यमान सेयरधनीहरुले मात्रै खरिद गर्न पाउने गरि संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बैंकले हाल कायम संस्थाप सेयरधनीहरुलाई ३५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ । सो समयमा आवेदन नपरेमा उक्त सेयर आम सर्वसाधारणले समेत किन्न पाउने गरि बिक्रीमा राखिने कम्पनीले जनाएको छ । संस्थापक सेयरधनीहरुले बैंकहरुले कमलपोखरीमा रहेको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्ने छ ।
फेसबुक प्रतिक्रिया













समाचार
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको आग्रह
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको १ करोड १ लाख सहयोग
एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
रसुवा बाढी : ९३९ जनाको शव फेला, ३ हजार ९२५ बेपत्ता
रसुवागढीमा बाढीपछि तातोपानी नाका पनि बन्द
एकै दिन अर्थमन्त्रीमार्फत दाताले दिए प्रधानमन्त्री राहत कोषका लागि ६० करोड सहयाेग
मोबाइल बैंकिङ्ग एपबाट सिधै ‘प्रधानमन्त्री राहत कोष’ मा रकम पठाउने व्यवस्था गर्न बैंक तथा बित्तिय संस्थालाइ नेपाल राष्ट्र बैंकको निर्देशन
बालश्रम अन्त्यका लागि सरोकारवालाहरु बीच सहकार्यमा जोड
रास्वपा सभापति रवि लामिछाने र राष्ट्रपति पौडेलबिच भेट रसुवा बाढीको बारेमा ब्रिफिङ
सन्दीपको सानदार बलिङमा नेपालको सहज जित