
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेश सभाकी सांसद कञ्चन विच्छालाई पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ । मंगलबार सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले विच्छालाई पदबाट नहटाउन अन्तरिम आदेश दिएको हो ।
उनी नेकपा (एमाले)को नेतृत्वमा सरकारमा मन्त्री बनेकी थिइन् । पार्टीको निर्णयविना एमाले नेतृत्वको सरकारमा सहभागी भएको भन्दै राप्रपाले सांसद विच्छालाई कारबाही गरेको थियो । त्यसविरुछ उनले मंसिर २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिएन् ।
त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्चले विच्छाको पक्षमा आदेश दिएको हो । यससँगै सर्वोच्चले कारण देखाउ आदेश पनि दिएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल