
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटर खेल हुँदैछ । आज हुने इलिमिनेटर खेलमा काठमान्डू गोर्खाज र लुम्बिनी लायन्स बीच खेल हुने भएको हो ।
यी दुई टोलीबीच आज साँझ ४ बजे त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा खेल हुनेछ । आजको विजेताले फाइनल प्रवेशका लागि विराटनगर किङ्ससँग खेल्ने छ । लिग चरणमा १० अंक बटुलेपनि काठमान्डू गोर्खाज नेट रनरेटका आधारमा तेस्रो भएको थियो भने लिग चरणको ७ खेलमध्ये ४ खेलमा जित हासिल गरेर ८ अंक जोड्दै लुम्बिनी लायन्स, चौथो स्थानमा रहन सफल भएको थियो ।
समूहचरणमा यी दुई टोली बीच भएको खेलमा काठमान्डू गोर्खाजले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम