
काठमाडौं । आज डिसेम्वर १० अर्थात विश्व मानव अधिकार दिवस । सन् १९४८ मा आजैका संयुक्त राष्ट्र संघको महासभाबाट मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र जारी भएको दिन हो ।
त्यसयता, डिसेम्वर १० लाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको रुपमा मनाइदै आएको छ । आज नेपाल सहित विश्वभर मानव अधिकार दिवस मनाइदैछ । यस वर्ष संयुक्त विश्वभरि नै ‘मानव अधिकारः हाम्रो दैनिक आवश्यकता’ भन्ने मूल नाराका साथ मनाइदै छ । विश्व मानव अधिकार दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की लगायत विभिन्न राजनीतिक दलहरूले शुभकामना सन्देश दिएका छन्।
संयुक्त राष्ट्रसंघको महासभाले १९४८ मा पारित गरेको विश्वव्यापी घोषणा पत्रमा जाति, लिंग, धर्म, भाषा, रंग, विचार, सामाजिक मूल, जन्म वा अन्य कुनै पनि आधारमा कसैलाई भेदभाव नगरी सबैलाई समान अधिकार सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेको छ। नेपालमा मानव अधिकार दिवसको समयमा हरेक वर्षजसो मानब बेचबिखन, लैंगिक विभेद, अभिव्यक्ति स्वतन्त्रता, सामाजिक न्याय, अल्पसंख्यकका अधिकार र द्वन्द्वपीडितका मुद्दा जस्ता विषयलाई प्राथमिकताका साथ उठाइदै आएको छ ।













समाचार
नेपाल प्रिमियर लिग क्रिकेट : कर्णाली याक्सलाई एभर राइजको साथ
क्यासिनोमा होटलको १० प्रतिशत अनिवार्य सेयर हटाउन हानको माग
अख्तियारको डरले कर्मचारीले निर्णय गर्न छाडे, सरकार ‘अनिर्णयको बन्दी’ बन्यो : मन्त्री गौतम
मुख्यमन्त्री थापाद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
‘अख्तियारलाई प्रधानमन्त्रीको शाखा होइन, साँच्चिकै अख्तियार बन्न दिऔँ’
नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली
सिबिफिनको चेतावनी– ‘व्यावसायिक निर्णय र बैंकको धितो लिलामलाई फौजदारीकरण नगरियोस’
अनुदान र सहुलियतपूर्ण ऋण एउटै डालोमा राख्न मिल्दैन : अर्थमन्त्री वाग्ले
धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना
इरानमा विदेशी नागरिकलाई मृत्युदण्ड