
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.प्रकाशकुमार श्रेष्ठ नियुक्त गरेकाे छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले योजना आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हाे ।
सरकारले आयोगको सदस्यमा प्रा.डा.सुनीति श्रेष्ठलाइ नियुक्त गरेकाे छ ।
फेसबुक प्रतिक्रिया












समाचार
विजय लघुवित्तद्धारा बार्षिक साधारणसभा आह्वान
अभियान लघुवित्त वित्तीयको साधारणसभा असार ३० गते
माउन्ट एभरेष्ट पावरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
रुपन्देहीमा बोरिङको भरमा धान रोपाइँ
युट्युब हेरेरै सुलोचना बनिन् व्यावसायिक कागती कृषक
सत्तरी लाखमा बन्यो स्वास्थ्यचौकी भवन
अभियान लघुवित्तको संस्थापक सेयर बिक्रीमा, क कसले दिन पाउँछौँ आवेदन ?
‘गन्धर्व संस्कृति कर्खा’ सार्वजनिक
आर्थिक वर्षको अन्तिममा रकम फेर बदलको पुरानै प्रवृत्ति, करिब ४ अर्ब रकमान्तर
बागरमा खानेपानीको समस्या