
काठमाडौं । मधेश प्रदेश सरकारमा मन्त्रिपरिषद् बिस्तार भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा सोमबार थप २ मन्त्री नियुक्त भएका हुन ।
सोमबार थपिएका दुई मन्त्रीलाई मधेश प्रदेश सरकारका प्रमुख सुरेन्द्रलाभ कर्णले पद तथा गोपनीयताको शपथ गराएका छन् । जसमा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित सांसद जवाहरलाल कुशवाहलाई ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट रानीकुमारी तिवारी शिक्षा तथा संस्कृति मन्त्रीमा नियुक्त भएका हुन् ।
फेसबुक प्रतिक्रिया













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान