
काठमाडौं । हिमालयन बैंकले दुई जना संस्थापको नामा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले उक्त सेयर सबैले किन्न पाउने गरि लिलाम बिक्रीमा राखेको हो ।
बैंकले महेन्द्र नाथ कर्मचार्यको नाममा रहेको १० हजार ५८२ कित्ता र हरि प्रसाद प्रसाईको नाममा रहेको ५ हजार २८८.८९ कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयरमा बैंकका हाल कायम संस्थापक सेयरधनीहरुका लागि ३५ दिनको सूचना जारी गरेर आवेदन माग गर्दा समेन आवेदन नपरे पछि आम सार्वसाधारणले समेत खरिद गर्न पाउने गरि लिलाम बिक्रीमा राखिएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले १५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय कमलादीमा आवेदन दिनु पर्नेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
करोडौँ खर्चेर बनेको खुट्टीखोला सिँचाइ आयोजना अलपत्र: खेतसम्म पानी नपुग्दा किसान आकाशे पानीकै भरमा
साँझपख झनै चम्कन्छ भानुचोक
याङवरक पोखरी खानेपानी योजना सम्पन्न
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
गुराँस लघुवित्तको सेयरमूल्य समायोजन
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
दोहाेरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज