
काठमाडौं । सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । सेयर बजारमा झुटो कारोबार गरेर मूल्य प्रभावित गरेको आरोपमा सेयर अग्रवाल फेरि पक्राउ परेका हुन् ।
प्रहरीले शुक्रबार काठमाडौंको महाराजगञ्जबाट उनलाई नियन्त्रणमा लिएको हो । अग्रवाललाई यसअघि पनि साउनमा पक्राउ गरी छोडिएको थियो । यसपटक उनलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गत कारबाहीको लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबो)को प्रारम्भिक जाँच प्रतिवेदनअनुसार, अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका सेयर खरिद गरी धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७(ग) बमोजिम भ्रामक सूचना सार्वजनिक गरेर बजारमा भ्रम सिर्जना गरेका थिए ।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व