
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि असोज २१ गते बुक क्लोज गर्दैछ त्यही लाभांश (बोनस सेयर) पछि कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।
समायोजनपछि कम्पनीको सेयरमूल्य ८२५ रुपैयाँ ३५ पैसा कायम भएको छ । नेप्सेको दशैं अघिको अन्तिम कारोबार मूल्यलाई आधार मानेर कम्पनीको सेयरमूल्य समायोजन गरिएको हो । समायोजन हुनुअघि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९४० रुपैयाँ ९० पैसा थियो ।
भोलि कम्पनीको समायोजित मूल्यलाई आधार मानेर सेयर कारोबारमा आउनेछ ।
फेसबुक प्रतिक्रिया












समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम