
काठमाडौं । इङ्ल्याण्ड र अस्ट्रेलियाबीचको एशेज टेष्ट सिरिज अन्तर्गत चौथो खेलको पहिलो दिन नै २० विकेट गुमेको छ । यी दुई टोलि बीचको यो खेलको पहिलो दिन नै दुवै टोलि अलआउट भएका हुन् । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलि १५२ रनमा अलआउट भएको थियो । त्यस पछि आफ्ना पहिलो पारी थालेको भ्रमणकारी टोलि पनि पहिलो दिन नै ११० रनमा आलआउ भएको हो ।
यो सँगै पहिलो पारीमा घरेलु टोलिले ४६ रनको अग्रता लिएको छ । यो इङ्ग्ल्यान्डका ह्यारी ब्रुकले सर्वाधिक४१ रन बनाए । अस्ट्रेलियाका माइकल नेसरले ४ विकेट लिए । अस्ट्रेलियाका माइकल नेसरले सर्वाधिक ३५ रन बनाए । इङ्ग्ल्यान्डका जोश टङ्गले ५ विकेट लिए ।
यस्तै दोस्रो पारीको ब्याटिङ शुरू गरेको अस्ट्रेलियाले पहिलो दिनको खेल सकिँदा विना विकेट ४ रन बनाएको छ । योसँगै अस्ट्रेलियाले ४६ रनको अग्रता लिएको छ । एशेज टेस्ट शृङ्खला अस्ट्रेलियाले यसअघि नै जितिसकेको छ । अस्ट्रेलियाले पहिलो टेस्ट ८ विकेट, दोस्रो टेस्ट ८ विकेट र तेस्रो टेस्ट ८२ रनले जितेको थियो ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह