
काठमाडौं । लोकदोहोरी क्षेत्रमा शिब थापा मगरको नयाँ प्रस्तुति ‘बन्दीपूरबजार बोलको गीत’ सार्वजनिक भएको छ। शिव थापा मगर युउटुव च्यानललबाट पुस १२ गते शिनबार गित सार्वजनिक भएकाे हाे ।
१२ मिनेट ३३ सेकेन्ड लामो यस लोकदोहोरी गीतमा शिब थापा मगर र निर्जला गुरुङकाे स्वर रहेकाे छ । गीतको शब्द तथा लय स्वयं शिब थापा मगरकै रहेको छ। गितकाे एरेन्ज, मिक्सिङको काम भने रबि सुनारले गरेका छन्।
ओ टु स्टुडियो, कपुरधारामा रेकर्ड गरिएको यस गीतले बन्दीपूरबजारको सांस्कृतिक र सामाजिक जीवनशैलीलाई मायाप्रमका मार्फत उजागर गरिएकाे छ । लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउँदै आएको यस प्रकारका सिर्जनाले नेपाली लोकदोहोरी संगीतलाई अझ समृद्ध बनाउने विश्वास लिइएको छ।
फेसबुक प्रतिक्रिया













समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज