
काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयाल कर्पोरेशनबाट घटेर नयाँ मूल्य आएसँगै निगमले पनि इन्धनको मूल्य घटाएको हो ।
निगमले भोलिदेखि लागू हुनेगरि पेट्रोलको मूल्य लिटरमा ४ रुपैयाँ, डिजेलको ५ रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तराष्ट्रिय तर्फ अमेरिक डलर ४२ रुपैयाँले घटाएको हो । त्यस्तै भारतबाट एलपि ग्यासको मूल्य बढेर आए पनि नेपालमा भने बढाइएको छैन । निगमका अनुसार पेट्रोलको मूल्य पहिलो वर्गमा १५६ रुपैयाँ ५० पैसा, दोस्रो बर्गमा १५८ रुपैयाँ र तेस्रो वर्गमा १५९ रुपैयाँ कायम भएको छ । त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा १३४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १३६ रुपैयाँ र तेस्रो वर्गकामा १३७ रुपैयाँ पुगेको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, आमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगडी र वीरगञ्ज पर्छन । त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ्ग तथा तेस्रो वर्गमा काठमाडौ, पोखरा र दिपायल रहेका छन् ।














समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह