
काठमाडौं । नेपाल स्टक एक्सेचन्च (नेप्से) मा चिलिमे हाइड्रोपावर, निर्धन उत्थान लघुवित्त, अपर हेवाखोला जलविद्युत् , महुली लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक र नेशनल लाईफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजना भएको छ ।
चिलिमे हाइड्रोपावरको ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना हुँदा ४६९.३५ रुपैयाँमा कायाम भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ५०६.९० रुपैयाँलाई आधार मानेर मूल्य समायोजान गरेको हो ।
निर्धन उत्थान लघुवित्तको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना हुँदा ७१०.४८ रुपैयाँमा कायाम भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ७४६ रुपैयाँलाई आधार मानेर मूल्य समायोजान गरेको हो ।
यता, अपर हेवाखोला जलविद्युतको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना हुँदा ५२४.६१ रुपैयाँमा कायाम भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ६२४ रुपैयाँलाई आधार मानेर मूल्य समायोजान गरेको हो ।
महुली लघुवित्तको ४.७५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना हुँदा १२७९.१४ रुपैयाँमा कायाम भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य १३३९.९० रुपैयाँलाई आधार मानेर मूल्य समायोजान गरेको हो ।
त्यसैगरी, ग्रीन डेभलपमेन्ट बैंकको ८.०३९६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना हुँदा १११९.९६ रुपैयाँमा कायाम भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य १२१० रुपैयाँलाई आधार मानेर मूल्य समायोजान गरेको हो ।
नेशनल लाईफ इन्स्योरेन्सको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना हुँदा ५८१.७३ रुपैयाँमा कायाम भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ६०५ रुपैयाँलाई आधार मानेर मूल्य समायोजान गरेको हो । । कम्पनीहरुको समायोजित मूल्यलाई आधार मानेर बिहीबार कारोबार खुला हुनेछ।












समाचार
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने तीन जना पक्राउ
हिमालीविपद् सामना गर्न नेपाल–चीन सहकार्य आवश्यक : चिनियाँ राजदूत झाङ
बाढीका कारण बैंकका १७ वटा शाखा प्रभावित, ७२.४ करोडको क्षति
दुई दिनमा भारतबाट ३ लाख ४५ हजार सिलिन्डर ग्यास आयात
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
प्याब्सनद्वारा विपद् राहत कोषमा १२ करोड सहयोग, पाँच विद्यालयका लागि २ करोड
नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान