
काठमाडौं । बुधबार नेप्से परिसूचक १०.८७ अंकले बढेको छ । बजार २६३३.७६ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३४२ वटा कम्पनी ६३ हजार ९८१ पटक कारोबार हुँदा १ करोड १९ करोड ४६ लाख कित्त सेयर खरिदबिक्री भएको हो । कारोबार रकम भने ५ अर्ब १३ करोड ४८ लाख लाख रुपैयाँ पुगेको छ । यो रकम सोमबारको तुलनामा ४७ करोड १ लाख रुपैयाँले बढी हो । सोमबार कारोबार रकम ४ अर्ब ७७ करोड ४७ लाख रुपैयाँ थियो ।
यस दिन सबै उप समूह बढेका छन् । बैंकिङ ०.२५ प्रतिशत, विकास बैंक ०.४४ ,वित्त ०.०६, होटल्स तथा पर्यटन समूह ०.९२, जलविद्युत ०.१३, लगानी ०.२०, जीवन बीमा ०.५३, उत्पादन र प्रशोधन १.६१, लघुवित्त ०.३२, म्युअुचल फण्ड०.४७,निर्जीवन बीमा ०.३७, अन्य समूह ०.३४ र व्यापार समूह ०.३३ प्रतिशतले बढेका छन् ।
एसवाई प्यानल नेपाल र न्यादी हाइड्रोपावर कम्पनीको १० प्रतिशतले बढेको छ । त्यस्तै, पियोर इनर्जी कम्पनीको सेयर मूल्य ६.४७ प्रतिशतले बढेको हो ।
कारोबार रकमका आधारमा यस दिन ग्रिन भेन्चर्स कम्पनी पहिलो स्थानमा रहेको छ। सो कम्पनीको १७ करोड ७९ लाख रुपैयाँबराबरको कारोबार भएको छ। त्यस्तै, बन्दीपुर केवलकार एण्ड टुरिजमको १५ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ ।












समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम