
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको ९.५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज, नेप्सेमा सूचीकृत भएको छ ।
बुधबार कोषको ५ प्रतिशत अर्थात् १ लाख १६ हजार ३२१ युनिट बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । संस्थाले पछिल्लो साधारण सभामार्फत् उक्त बोनस सेयर आफना सेयरधनीहरुलाई वितरण गरेको थियो ।
फेसबुक प्रतिक्रिया












समाचार
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश