
काठमाडौं । नेप्सेमा सूचीकृत तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । उल्लिखित तीन वटै कम्पनीहरूले भोलि पुस २२ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।
एनएलजी इन्स्योरेन्स कम्पनीको चुक्ता पुुँजीको ४ प्रतिशत बोनस सेयर र ३.३६८४ प्रतिशत नगद लाभांश, नेशनल लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश र विन्ध्यवासिनी हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश रहेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह