
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल फाइनान्सको करिब २ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १ लाख ७२ हजार कित्ता सेयर सूचीकृत भएको हो ।
कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्री नभएको सेयर लिलाममा ल्याएको थियो । सोहि सेयर आज सूचीकृत भएका हुन् । सूचीकृत भएका सेयर संस्थापक समूहका हुन् । उक्त सेयर भोलिदेखि कारोबार गर्न सकिनेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम